फिसटेल एयरको हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु (फोटोसहित)


प्रकाशित मिति : श्रावण २४, २०७३ सोमबार

नुवाकोटको मदानपुर ९ पाखुरेमा भएको हेलिकोप्टर दुर्घटनामा हेलिकोप्टरमा सवार सात जनाकै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टर चालक रञ्जन लिम्बु, जितमान गुरुङ,६०, अन्जनी गुरुङ,५६, प्रिती गुरुङ, १९, लक्ष्मी गुरुङ, निशा तामाङ र एक पाँच दिनको शिशुसमेत रहेको बताइएको छ ।
गोरखाबाट काठकाडौंका लागि उडेको फिस्टेल एयरको अल्फा नाइन १ एकेए कल साइनको हेलिकोप्टर दुर्घटना भएको हो ।

1-6

13940896_10210007611736598_2124664568_n-1 2 13940896_10210007611736598_2124664568_n-1

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com