दमक चोकमा भारतीय ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

झापाको दमक चोकमा भएको सडक दुर्घटनामा मंगलबार दिउँसो बाबुछोराको मृत्यु भएको छ । मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा बाबुछोरा सवार रहेका थिए । भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएर गम्भिर घाइते भएका उनीहरुलाइ तत्काल उपचारका लागि प्रहरीले लाइफलाइन अस्पताल दमक पुर्याएको थियो ।

Image result for jhapa

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com