यो वर्षको क्षतिपूर्ति सहित आगामी वर्ष बृद्धभत्ता बढाउने : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् । कास्कीमा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका हुन ।

शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले यसवर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्ने बताएका छन ।

‘यो वर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढाउने नेकपाको सचिवालयमा सहमति भएको बताएका छन ।

उनले भारतसँग ४ हवाई नाका, चीनसँग ४ बन्दरगाह, रेल लगायतका उपलब्धिले नेपालको परिभाषा नै फेरिएको उल्लेख गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै प्रचण्डले जन्मस्थान कास्कीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेपनि चुनावचाहिँ चितवनबाटै लड्ने बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com