संसारकै ठुलो हिन्दु मन्दिर
प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार
संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिर जो कम्बोडियामा रहेको छ ।
कम्बोडियाको ठुलो क्षेत्र्मा फैलिएको यो मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२-५३मा यस मन्दिरको निर्माण गरेका हुन् । मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा यो मन्दिर रहेको छ ।
सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् ।मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ। कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ ।अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ ।
मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ। कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ ।अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ ।





