तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।


प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

यदि तपाई अमेरिकामा ग्रिनकार्ड, भिसा, नागरिकता लगायत अध्यागमन समस्याको समाधान चाहनुहुन्छ भने तपाईले लाइसेन्स प्राप्त कानुन व्यवसायी वा पारालिगलको सहयोग लिन सक्नुहुनेछ । हामीले हाम्रा पाठकका लागि केही त्यस्ता कानुन व्यवसायी वा पारालिगलको सम्पर्क सुची तयार पारेका छौं । तपाईले उहाँहरुलाई सम्पर्क गरेर आफ्ना समस्याको समाधान खोज्न सक्नुहुनेछ । तपाईले यो सुचीमा नभएका अन्य लाइसेन्स प्राप्त कानुन व्यवसायीसँग पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

तपाई पनि आफ्नो कानुनी बिजनेश वा फर्म यो सुचीमा सुचीकृत गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com