कालोसूचीमा पर्ने २७ मिडिया (सूचीसहित)


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

प्रेस काउन्सिल नेपालले २७ वटा आमसञ्चार माध्यमलाई (कालो सूची) मा रोखेको छ ।

सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रेस काउन्सिलले पत्रकार आचारसंहिता २०७३ को पालना नगर्ने र काउन्सिलको निर्णय एवंम निर्देशन अवज्ञा गर्ने मिडियालाई कालोसूचीमा राखेको छ।

काउन्सिलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७४ साउनदेखि ०७५ जेठ ९ गतेसम्म कालो सूचीमा पर्ने पत्रकार र मिडियामा अन्नपूर्ण पोष्ट दैनिक देखि माउन्टेन टेलिभिजन, सेतोपाटी डटकम, नेपाल समाचारपत्र दैनिक, काठमाडौं टुडे डटकम लगायत छन् ।

कालो सूचीमा पर्ने मिडियाको नामावली:

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com