हिमाली जिल्ला मुस्ताङमा, पर्यटकको संख्यामा वृद्धि
प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार
फागुन १२, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चिसो घटेसँगै हवाई पर्यटकको संख्यामा वृद्धि भएको छ । मुस्ताङ, फागुन १२ । हिमाली जिल्ला मुस्ताङमा चिसो घटेसँगै हवाई पर्यटकको संख्यामा वृद्धि भएको छ ।
वसन्त ऋतु सुरु भएपछि जोमसोममा भारतीय पर्यटक आगमनमा वृद्धि भएको नागरिक उड्ययन कार्यालय जोमसोमका वरिष्ठ अधिकृत विशाल वरुणले बताए ।
पोखरादेखि जोमसोमको उडान भर्दै आएकोे तारा एयरलायन्सले गत हप्तादेखि दैनिक ५ वटासम्म उडान भर्दै आएको छ ।
निकट भविष्यमै साविक गोमा एयरको समिट एयरलाईन्स, नेपाल वायु सेवा निगम र सिता एयरलाइन्सले पनि सेवा संञ्चालन गर्ने नागरिक उड्ययन कार्यालयले जनाएको छ ।