प्यूठान, २१ मंसिर । गौमुखी गाउँपालिका ३ रजवाराकी १ सय २ बर्षिय दुर्पती मल्लले यस पटक पनि मतदान गर्न छोडिनन्।
स्थानीय तहको निर्वाचनमा पनि उत्साह पूर्वक मतदान गर्न गएकी उनले यस पटकको प्रदेश र प्रतिनिधि सभाकाे निर्वाचनको का लागि चिसोमा पनि नाती जित बहादुर मल्लालाई बोक्न लगाएर मतदान स्थलमा पूर्याउनै लगाइन । उनले स्थानीय खरा मावीमा रहेको मतदान केन्द्रबाट मतदानको शुभारम्भ गरिन । नातीको सहयोगमा मतदान गरेको मतदान अधिकृत भानुभक्त पोखरेलले जानकारी दिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।