अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सामेल हुने युक्रेनको निर्णय


प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार

युक्रेनको संसद्ले अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसी मा सामेल हुने पक्षमा मतदान गरेको छ ।

यसबाट किएभले रुसलाई आफ्नो आक्रमणका क्रममा गरेको युद्ध अपराधमा न्यायको दायरामा ल्याउन खोजेको देखिएको छ ।

आइसिसीले नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधहरूमा मुद्दा चलाउँछ । आइसिसीसँग पक्राउ वारेन्ट जारी गर्ने शक्ति रहेको छ । यसलाई कार्यान्वयन गर्न उसका १ सय २४ सदस्य बाध्य छन् ।

युक्रेनले सन् २००० मा अदालतको स्थापना गर्ने रोम विधानमा हस्ताक्षर गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर केही राजनीतिक र सैन्य हस्तीहरूले युक्रेनी सैनिकहरूले अभियोजनको सामना गर्नुपर्ने हुनसक्ने आशङ्का व्यक्त गरेपछि यसलाई अनुमोदन गरेको थिएन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com