अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल ५ को अन्त्य भएको सातामा संयुक्त राज्य अमेरिकामा कार्यशील ग्यास भण्डारण दुई हजार दुई सय ८३ अर्ब घनफिट (घन फिट प्राकृतिक ग्यास आपूर्तिको लागि मापनको मानक एकाइ) रहेको बताएको छ । यो अघिल्लो साताको तुलनामा २४ अर्ब घनफिटले बढेको इआइएले जनाएको छ ।
प्राकृतिक ग्यास भण्डारण प्रतिवेदनमा कूल कार्यशील ग्यास भण्डारण गत वर्षको तुलनामा २३ दशमलव पाँच प्रतिशतले बढेको र पाँच वर्षको औसतमा ३८ दशमलव चार प्रतिशतले बढेको उल्लेख छ ।
कार्यशील ग्यासलाई भूमिगत भण्डारण गरिएको प्राकृतिक ग्यासको मात्राको रूपमा परिभाषित गरिएको र यसलाई प्रयोगका लागि निकाल्न सकिन्छ । ‘डिजाइन क्षमता’ र ‘अधिकतम काम गर्ने ग्यास क्षमता प्रदर्शनका’ आधारमा यसको भण्डारण क्षमता मापन गर्न सकिन्छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।