अमेरिकीे हवाई आक्रमणमा ४२ सिरियाली सर्वसाधारणको मृत्यु


प्रकाशित मिति : भाद्र ७, २०७४ बुधबार

बेरुत (लेबनान) । सिरियाली शहर राकामा अमेरिकी सैन्य गठबन्धनले इश्लामिक स्टेट (आइएस) समूह विरुद्ध गरेको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमनकारी संस्थाले मङ्गलबार जनाएको छ ।

सिरियन अव्जर्भेटरी फर ह्युमन राइट्सले एएफ्पीलाई दिएको जानकारी अनुसार घटनामा १९ जना महिला र १२ बालबालिकाको निधन भएको छ ।

अमेरिकाद्वारा सहयोगप्राप्त सिरियाली प्रजातान्त्रिक बलले सोमबार र मङ्गलबारको अमेरिकी हवाई आक्रमणपछि राकाको आधाभन्दा बढी भूभाग आइएसको कब्जाबाट फिर्ता लिन सफल भएको छ ।

अमेरिकी गठबन्धनले राकामा लगातार दुईदिनदेखि कारबाही जारी राखेको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com