बाढिले इटहरीमा चार जनाको ज्यान गयो [फोटो]
प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार
बाढिले इटहरीमा चार जनाको ज्यान गयो । आर्मी ब्यारेकका आर्मी आफै सुरक्षा खोजिमा ।
हजारौं घर दुबानमा । २ बजेबाट अबरुद्ध राजमार्ग ६ बजेबाट सुचारु ।
सयौं चौपाया बगाये ।
बुडि खोला मा अन टेस्ट गाडी हरु बगाएर ल्याएको छ ।