भारतले शनिबार आठ नामिबियाई चितुवाहरूलाई जङ्गलमा छाडेको छ । स्थानीय टेलिभिजनमा देखाइएअनुसार दशकौं अघिदेखि लोप हुँदै गएका ती प्रजातिका चितुवाहरूलाई पुन: संरक्षित गर्ने महत्वाकाङ्क्षी परियोजना अन्तर्गत सो कार्य अगाडि बढाइएको हो।
राजधानी नयाँ दिल्लीको दक्षिणमा रहेको अभयारण्य कुनो राष्ट्रिय निकुञ्जमा आयोजित सो समारोह प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।