नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा नेपाललाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्य लाभ गरिरहेको सचिवालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com