एकैदिन २ लाख ८२ हजार संक्रमित, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ७७ लाख ५४ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ८२ हजार ८ सय ८५ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ११ लाख ५८ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३४ जनाको मृत्यु भएको छ भने २ लाख ८२ हजार नयाँ संक्रमित थपिएका छन् । यो शनिबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका -१४६२
ब्राजिल -११९१
रसिया -१६१
बेलायत -१२०
इटली -९
भारत -७६५
इरान -१९७
चिली -८०
स्पेन -२
पाकिस्तान -२७
साउदी अरेबिया- २४
मेक्सिको -६३९
टर्की -१७
बंगलादेश -२८
जर्मनी -३
फ्रान्स -११
बेलारुस -६
कुबेत -२
कतार -३
क्यानडा -६
युक्रेन -२०
बेल्जियम -४
दक्षिण अफ्रिका -१९३
कोलम्बिया -२९५
इक्वेडर -४५
स्विडेन -९
फिलिपिन्स -४०
इजिप्ट -३१
इन्डोनेसिया -७३
पानामा -२४
यूएई -२
अर्जेन्टिना -१०२
इराक -७०
डेमोसियन रिपब्लिक -१४
इजरायल -१२
पोर्चुगल -८
रोमानिया -३९
नाइजेरिया- १
अर्मेनिया -१०
अफगानिस्तान -१
होन्डुरस -५३
बहराइन -१
बोलिभिया -८६
अल्जेरिया -१०
उव्जेकिस्तान -५
मोरक्को -७
केन्या -१६
नेपाल -४
सर्बिया -८
माल्दोभ -७
किर्गिस्तान -१४
घाना -७
स्विजरल्याण्ड -१
जापान -२
अजरबैजान- ७
ग्वाटेमाला -५७
पोल्याण्ड -७
प्यालेस्टाइन -१
सुडान -२१
नर्थ मेसोडोनिया -६
मडागास्कर -१
बोस्निया -११
दक्षिण कोरिया-१
कोस्टा रिका- १०
भेनेजुयला -६
अस्ट्रेलिया -८
इथियोपिया -११
चेक्भिया -३
एल साल्भाडोर -९
आईभरी कोस्ट-२
सेनेगल-१
मलेसिया -१
हाइटी -२
अल्वानिया -३
क्रोएसिया -१
इक्वेटेरियल गुनिया -३२
मलावी -७
लिब्या -१
पाराग्वे -२
लेबनान -४
ग्रिस -३
जिम्बाबे -१४
मोन्टेग्रो -१
इस्वातिनि -१
स्लोभेनिया- १
स्लोभाकिया -१
सिरिया -२
भियतनाम -२
गाम्बिया -१
फिजी -१
यमन -६
लाटभिया -१
अंगोला -१
युगान्डा -१
टोगो -१

(एजेन्सीहरुको सहयोगमा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com