२ लाख पाउन्डको कार किनेको २० मिनेटमै क्षतिग्रस्त


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

बेलायतमा  खरिद गरिएको २० मिनेटमा नै दुई लाख पाउण्ड अर्थात्  तीन करोडको रुपैयाँ बराबरको एक लक्जरी कार दुर्घटनामा परी क्षतिग्रस्त भएको छ ।

निकै लोकप्रिय अनि महंगा कारहरुमध्येको एक ‘ ल्याम्बर्घिनी हुराकन स्पाइडर’ मोडलको उक्त कार वेष्ट योर्कशायरको (एम वान) राजमार्गमा प्राविधिक गडबडीका कारण तेस्रो लेनमा रोकेर राखिएको थियो ।

रोकेर राखिएकै अवस्थामा पछाडिबाट भ्यानले ठक्कर दिएपछि कारको पछाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको योर्कशायर प्रहरीले जानकारी दिएको छ  

दुर्घटनामा संलग्न भ्यान चालकको टाउकोमा चोट लागेपनि उनको अवस्था सामान्य रहेको बताइएको छ । उक्त कारका चालकको भने पहिचान भइनसकेको प्रहरीले बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘द सन् ‘ म्यागेजिनले चालकलाई अभागी ड्राइभरको संज्ञा दिएको छ  

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com