सोमबारदेखि लुम्बिनी वर्ल्डवाइडले न्युयोर्कमा रिमोट पारालिगल सेवा दिने


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

सोमबारदेखि न्युयोर्कको लुम्बिनी वल्र्डवाइड इन्कले रिमोट पारालिगल सेवा संचालन गर्ने भएको छ । कोरोनाको महामारीपछि मार्चको दोश्रोसातादेखि बन्द रहेको लुम्बिनी वल्र्डवाइड इन्कले सोमबारदेखि रिमोट सेवा सुचारु गर्न लागेको हो ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वल्र्डवाइड इन्क न्युयोर्कसिटीबाट समेत अमेरिकी अध्यागमन सहायता सेवा प्रदायकको अनुमतिपत्र प्राप्त पारालिगल सेवा हो । न्युयोर्क सिटी प्रशासनिक कोड २० ७७६ अनुशार लुम्बिनी वल्र्डवाइड इन्कलाई यस्तो अनुमति प्राप्त छ ।

स्वतन्त्र पारालिगल तथा कन्सल्ट्यान्ट मनमोहन सिंह घिमिरेबाट संचालित लुम्बिनी वल्र्डवाइड इन्कले नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतका अध्यागमन फर्म भर्न सघाउने, पेशागत सपथपत्रहरु लेख्न सघाउने लगायतका पारालिगल सेवाहरु गर्दै आएको छ । अनलाइन टुलको प्रयोग गरेर सेवाग्राहीहरुलाई सेवा प्रदान गरिने घिमिरेले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुम्बिनी वल्डवाइड इंक विशेषगरी नेपालीलाई अध्यागमनबारेको सेवा दिने पारालिगल फर्म हो । यसले अमेरिकाको न्युयोर्कमा रहेर इमिग्रेसन सम्बन्धी काम गर्दछ । अमेरिकी कानुन अनुसार ग्रिनकार्ड, नागरिकता लगायत अध्यगमनका फारमहरु भर्न सघाउने, फारम भर्न आउनेहरुले ल्याएको डकुमेन्टलाई कानुनी रुपमा रुपान्तरण गरेर अध्यायगमन कार्यालयमा पठाउने लगायतका काममा सघाउने काम गर्छ ।

कानुनी रुपमा तपाईको केसमा कुनै पनि वाधा छैन भने प्यारालिगल वा इमिग्रेसन एसिस्टेन्सहरु प्रयोग गरेर अध्यागमनका फारमहरु तयार गरेर बुझाउन सक्नु हुन्छ । तर तपाईले गलत सुचना नदिने लाइसेन्सप्राप्त प्यारालिगल वा इमिग्रेसन एसिस्टेन्स प्रोभाइडरहरु रोज्नुपर्छ ।

समान्यतया अध्यागमनका फारमहरु भर्दा कानुनी उल्झन छैन भने आफै पनि भर्न सकिन्छ । युएससीआईएको वेवसाइटबाट आफै हेरेर निशुल्क फर्म भर्न पनि सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com