हजारौं अमेरिकनलाई तेक्वान्दो सिकाउँदै र तेक्वान्दोबाट नेपाल चिनाउँदै महर्जन


प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

खेलकुदबाट देशको लागि केहि गर्न सक्दछु भन्ने हिम्मत बोक्ने दिवाकर महर्जनको कथा अन्य खेलाडिको भन्दा निकै फरक छ ।

पाटनमा जन्मे हुर्केका महर्जन शुरुमा आफ्नो ब्यक्तीगत सुरक्षाका लागि तेक्वान्दो सिकेका थिए तर हाल उनि बिगत २५ बर्षदेखी अमेरिकाको ओरेगनमा हजारौ अमेरिकनलाई तेक्वान्दो प्रशिक्षण दिन ब्यस्त छन् ।

खेलकुद मार्फत नै देश र समाजलाई केहि गर्न सकिन्छ भनेर आफ्नै प्रयासमा देश अनि बिदेशमा अन्तराष्ट्रिय स्तरका कार्यक्रम समेत आयोजना गर्दै आएका महर्जनलाई पत्नी मिनु पनि आफु जस्तै खेलाडि प्रशिक्षकको साथ पाए पछि झनै सुनमा सुगन्ध थपिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानिय क्षेत्रमा राम्रो समाजसेवीका रुपमा चिनिएका महर्जन देशमा महाभुकम्प जांदा हजारौ डलर पठाउन पनि सफल भएका थिए । एउटा खेलाडिको लोभलाग्दो ब्यवसायीक सफलता अनि देश प्रेमका बारेमा पत्रकार सुर्य थापाले महर्जनले ओरेगन पोर्टल्याण्डमा रहेको तेक्वान्दो स्कुलमा पुगेर गरेको कुराकानी ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com