कसले गर्यो आन्दोलनलाई दूषित? भाडाका गुण्डादेखि विदेशी घुसपैठसम्म (विचार)
नेपाल आज इतिहासकै गम्भीर मोडमा उभिएको छ। विगत तीन दशकदेखि देशलाई जकडेर आएको व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता, नातावाद, कुशासन र बेरोजगारीले राष्ट्रलाई धरासायी बनाइदिएको थियो। लामो समयदेखि जनतालाई गरिँदै आएको