गायक राजेश पायलको घरमा आगलागी, अवार्ड र प्रमाणपत्र जलेर नष्ट


प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार

चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट मानवीय क्षती भने नभएको बुझिएको छ । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् भने अन्य के कति क्षती भएको छ भन्ने विवरण आइनसकेको उनका नजिकका साथी बिशाल राईले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com