एनआरएनए अमेरिका : ४ क्षेत्रीय उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

एनआरएनए अमेरिकामा ४ जना क्षेत्रीय उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । मध्यपश्चिम क्षेत्रीय उपाध्यक्षका लागि बालाराम घिमिरे र बुद्धिसागर सुवेदीको उम्मेदवारी परेको छ ।

त्यस्तै उत्तरपूर्व क्षेत्रीय उपाध्यक्षका लागि बाबुराम लामा र महेश मल्लको उम्मेदवारी परेको छ । दुबैजना उम्मेदवार न्युयोर्क निवासी हुन् । बाबुराम लामा एनआरएनए अमेरिकाका निवर्तमान महासचिव हुन् ।

दक्षिण क्षेत्रका उपाध्यक्षका लागि कृष्णजीवि पन्थ र थलराज पन्तको उम्मेदवारी परेको छ । पश्चिम क्षेत्रको उपाध्यक्षका लागि रामबाबु पाण्डे र सर्वज्ञ वाग्लेको उम्मेदवारी परेको छ ।

 

अर्घाखाँचीमा तीनघण्टा हिडेर स्कुल पुग्ने बाला अमेरिकामा मेयरको सल्लाहकार समितिसम्म

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com