एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल तानाशाही व्यवस्थाका प्रधानमन्त्री जस्ता भएको भन्दै कडा अालोचना गरेका छन् । प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्तिहरु उत्तेजक र मुलुकलाई द्वन्द्व तर्फ लैजाने खालका भएको ओलीले उल्लेख गरे ।
विपक्षी ९ दलले आइतबार सिंहदवारमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री खल्तीमा कैंची र सलाई हालेर हिँडेका छन् । एक थान हेलिकोप्टरमा एउटा झुण्ड बोक्यो, जहाँ भेट्यो त्यही कैंची चलायो ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।