Follow @khasokhasmag

खल्तीमा कैंची र सलाई बाेकेर हिँडने प्रचण्डसँग के अाशा गर्नु : ओली


प्रकाशित मिति : पुस १०, २०७३ आईतबार

एमाले अध्यक्ष केपी ओलीले  पुष्पकमल दाहाल तानाशाही व्यवस्थाका प्रधानमन्त्री जस्ता भएको भन्दै कडा अालोचना गरेका छन् ।  प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्तिहरु उत्तेजक र मुलुकलाई द्वन्द्व तर्फ लैजाने खालका भएको ओलीले उल्लेख गरे ।
विपक्षी ९ दलले आइतबार सिंहदवारमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री खल्तीमा कैंची र सलाई हालेर हिँडेका छन् । एक थान हेलिकोप्टरमा एउटा झुण्ड बोक्यो, जहाँ भेट्यो त्यही कैंची चलायो ।’
© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com