छिटो ट्रायल दिएर लाइसेन्स आफ्नो हातमा पार्न चाहनुहुन्छ ? यसरी सजिलै निकाल्न सकिनेछ लाइसेन्स
प्रकाशित मिति : पुस ८, २०७५ आईतबार
जतिसक्दो छिटो ट्रायल दिएर लाइसेन्स आफ्नो हातमा पारी हालौँ भन्ने सवारी चालकहरुका लागी खुशीको खबर छ । सरकारले ट्रायल स्टेप्समा परिर्वतन गर्दै यस भन्दा अगाडि आठ शेपबाट बाहिर निस्किने बेलामा र अन्य र्टनिगं लगायत यू र्टनिगंमा साइड लाइट दिनुपर्ने प्रावधान हटाउँदै नयाँ प्रावधानमा चार पाग्रेको ट्रायलमा साइड लाईट अब एक ठाउँमा मात्र दिए पुग्ने गरी नयाँ नियम ल्याएको छ ।
एकान्तकुना ललितपुर यातयात कार्याालयबाट सुजुकी डाइिभङस्कुलमा हुने चार पाग्रेको ट्रायलमा साइड लाईट अब एक ठाउँमा मात्र दिए पुग्ने गरी नयाँ नियम आएको छ ।
नयाँ नियमका अनुसार अबदेखी नेपाल सरकारको सुजुकी डाइिभङ स्कुलमा हुने ट्रायलमा पनि केबल यु र्टनिगंमा मात्र साइड लाइट दिए पुग्छ । दुइ पाग्रेमा भने पहिले देखीने यू टर्नमा मात्र साइड लाइट दिने प्राबधान रही आएको छ ।
नेपाल भरीको ट्रायलमा नयाँ ट्रायल नियमले परिक्षार्थीहरुलाई धेरै नै राहत पुग्ने बताइन्छ ।
हाल एकान्तकुना ललितपुरमा नयाँ र थपको लागि लाइसेन्स आबेदन दिन सकिनेछ । जसका लागी सोझै एकान्तकुना कार्यालयमा प्रक्रिया अगाडी बढाउन सकिनेछ ।






