सरकारले ल्याएका पाँच विद्युतीय बस कहाँ छन् ?


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

सरकारले ल्याएका पाँच विद्युतीय बस दुई महिनादेखि साझा यातायात कार्यालय पुल्चोकमा थन्किएका छन् । वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्न अनुमति नपाएपछि बस कार्यालयमै थन्किन पुगेका हुन् ।

६ कात्तिकमा निकै तामझामका साथ प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वनमन्त्री शक्तिबहादुर बस्नेतलगायत काठमाडौं र ललितपुर महानगरका प्रमुखको उपस्थितिमा तामझामका साथ विद्युतीय बस उद्घाटन गरेका थिए ।

तर, पर्यटन मन्त्रालयले सञ्चालन अनुमति नदिँदा बस साझा कार्यालयमै थन्किएको साझा यातायत सहकारी संस्था लिमिटेडका कार्यकारी निर्देशक भूषण तुलाधरले बताए ।

एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई दिएको विद्युतीय बस साझा यातायातले परीक्षणका रूपमा सञ्चालन गर्ने योजना बनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ महिनासम्म सञ्चालनमा आउने भएकाले केही समय साझाले चलाउने तयारी गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com