संचारमाध्यमले वास्ता गरेन भन्दै कड्किइन २ मिस नेपाल सुन्दरी – शृंखला माथि यस्तो व्यंग्य – भाबुक बनिन शृंखला ( भिडियो )


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

राजधानीको अन्नपूर्ण होटलमा आयोजना भएको एउटा पत्रकार सम्मेलनमा थाइल्याण्डको बैंककमा आयोजित मिस यूनिभर्समा उत्कृष्ट १० मा पुगेर फर्किएकी मनिता देवकोटाले नेपाली र नेपालको संचारमाध्यमको साथ नपाएको गुनासो गरिन् । उनले, मिस वल्र्ड नेपाललाई जुन खालको हाइप संचारमाध्यमले दिएका छन् त्यस्तो हाइप अन्य विधाका विजेताले नपाएको भन्दै गुनासा गरिन् ।

उनले, आफूसँग पर्याप्त श्रोत र साधन पनि नभएकाले उत्कृष्ट १० मा पुग्नु नै ठूलो कुरा भएको बताइन् । यसको टाइटल जित्नका लागि राज्य र मिडियाको साथ र दर्शकको चासो आवश्यक रहेको उनले बताइन् ।

हेर्नुस भिडियो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com