न भोट न नोट, आफ्नै मिहिनेतले नेपाल चिनाउने हिरो महर्जन !


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

नेपाली युबा महेश्वर महर्जनले देशको नाम लाइ विश्व चिनाउन सफल बनेका छन्। थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी बडी बिल्डिंग प्रतियोगितामा उनले नेपालका लागि स्वर्णपदक जितेका हुन ।

यस प्रतियोगितामा ७५ केजी तौल समुह अन्तर्गत नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका छन् । अन्तरास्ट्रिय स्तरको बडी बिल्डिंग प्रतियोगितामा नेपालको पाएको यो सफलता अहिलेसम्मकै ठूलो हो ।

३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियन सीपमा पनि स्वर्ण जितेका थिए ।

बिजेता महेश्वर मानन्धरको तौल समुहमा रहेका सबै १२ देशका बडीबिल्डरहरु हरुलाई जितेर उनि तौल समुहमा बिजेता बनेका हुन्। यो संगै उनि टप ५ मा पुगेका थिए। टप ५ मा नेपालका महेश्वर संगै भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए । भारतका जयप्रकाशले दोस्रो स्थान प्राप्त गरे भने सिंगापुरका खेलाडी तेस्रो स्थानमा पुगेर चित्त बुझाउन पर्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com