१४ घण्टा ४४ मिनेट र ५४ सेकेन्ड आज सबै भन्दा छोटो दिन र लामो रात


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

आज पुस ६ गते बुधबारको रात यो वर्षकै सबै भन्दा लामो रात हुनेछ । जो लगभग १४ घण्टा ४४ मिनेट र ५४ सेकेन्ड लामो हुनेछ ।  आजको दिन यो वर्षकै सबै भन्दा छोटो भए पनि भोलि देखि दिनहरू क्रमशः बडदै जानेछन् । रात धेरै लामो हुने भएकाले यसलाई विभिन्न ठाउँहरूमा विभिन्न पर्वका रूपमा मनाउने प्रचलन छ।

सुदूरपश्चिममा भने यो पर्व पुस १५ गते मनाइन्छ र जसमा राति एक पटक सुतेर अनि उठेर फेरी मिठो खानेकुराहरू खाने गरिन्छ । बस्तुभावलाई समेत राति एक पटक फेरि घाँस हाल्ने चलन छ। आज २१ जुन अर्थात् वर्षकै लामो दिन ।

नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झन्डै १३ घण्टा ५४ मिनेटको हुनेछ । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ ।
ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार ज्योतिष शास्त्रको ग्रह गति अनुसार आज दिन लामो हुन्छ । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईकन आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुन्छ ।अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ वा २२ तारिख मध्य कुनै एक दिन पर्छ । चैतको ७ गते र असोजको ७ गते चाहिँ दिन र रात बराबर हुने गर्छ । त्यस दिनलाई क्रमशः वसन्त समाप्त र शरद सम्पादन भन्ने गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुस ७ गते अर्थात् डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने पनि डा. सिटौलाले बताउनुभयो । बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि व्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com