प्रेम विबाह गरेर ल्याएकी पत्निले विष सेवन गरेको खबर सुन्ने वित्तिकै पतिले गरे आत्महत्या


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

पत्नीको निधनको भएको खबर पाएपछी एक पतिले पनि आत्महत्या गरेका छन् । पतिले पत्निले विष सेवन गरेर ज्यान गुमाएको खबरपछी १०० मिटर टाढा हाइवे पुगेर विष सेवन गरेका हुन् । यो घटना भारतको हो । भारतको सिहोरीका २६ वर्षीय सुरेन्द्र दांगी सर्राफाकी पत्नि नीता दांगीले विष सेवन गरेर आत्महत्या गरेको २ दिनपछि उनले पनि आत्महत्या गरेका हुन् । पत्नीको निधन भएको खबर सुनेपछी पतिले अस्पतालभन्दा १०० मिटर टाढा हाइवे पुगेर विष सेवन गरेका हुन् । उनले आफ्ना मामालाई वाट्सएपमा म्यासेज गर्दै लेखे–दुखिन नहुनु म हाइवेमा छु भन्ै आत्महत्या गर्न पुगेका थिए ।

उनले हाइवेमा भएको खबर दिए लगत्तै परिवार उक्त ठाउँमा पुग्दा उनी गम्भिर अवस्थामा फेला परेका थिए ।सुरेन्द्रले दश महिना पहिला नीतासँग लभ म्यारीज गरेका थिए। उनीहरु नजिकै गाउँका थिए। नीता डायल –१०० मा काम गर्थिन्। दुई पहिला अफिस जादाँ तीनले विष सेवन गरेकी थिइन्। नीताले मृत्यु हुनुभन्दा पहिला आफूले त्यत्तिकै विषय खाएको बताएकी थिइन्। यसमा कसैको कुनै गल्ती नभएको उनले बताएकी थिइन्। विष नै सेवन गरेर ज्यान गुमाउनुको कारण भने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com