सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश


प्रकाशित मिति : कार्तिक ६, २०७५ मंगलबार

अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् ।

सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको छ ।

१४ असार २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो ।

तर, अधिकांश अस्पतालले सार्वोच्चको आदेश कार्यान्वयन गरेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com