आज फेरी ३० जना बोकेको बस सिन्धुलीमा दुर्घटना
प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

हिजो शुक्रबार विहान मात्रै सिन्धुलीको सुनकोशी–५, मूलकोटमा बससंग बाइक ठोक्किदा यात्रुबाहक बस सुनकोशीमा खसेर दुर्घटना भएको थियो। उक्त घटनामा तीन जनाले ज्यान गुमाएका थिए ।
आज शनिबार फेरि पनि बस दुर्घटना भएको छ । काठमाडौंबाट गाइघाट जाउँदै गरेको बस सुनकोशी गाउँपालिका–३, रातोमोटेमा दुर्घटना भएको हो ।दुर्घटना भएको बसमा ३० जना सवार रहेको प्रहरीले जनाएको छ । पुरा विवरण आउन बाकि छ