आइओएम डिन सिंहद्वारा राजीनामा


प्रकाशित मिति : मंसिर १७, २०७३ शुक्रबार

आईओएमका नवनियुक्त डिन केपी सिंहले राजिनामा दिएका छन् । डा गोविन्द केसीको जीवन भन्दा ठूलो आफ्नो पदन नभएको भन्दै उपकुलपति तीर्थ खनियाँसमक्ष राजिनामा पेश गरेका हुन् ।  त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने  मागसहित आमरण अनसन बसेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com