किन यस्तो सस्तो स्कुलमा पढाउछिन् , करीनाले आफ्नो छोरा तैमुरलाई कारण सुन्दा सबै छक्क


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

करीनाका छोरा तैमुर हाल मिडियामा अत्यन्त चर्चाको बिषय बनेका छन् । बलिउडका स्टार किडको लिस्टमा धेरैनै मिडियामा छाउने नाममा सबै भन्दा माथिल्लो स्थानमा आउछ सैफ र करीनाका छोरा तैमुर । उनले जे गरेपनी मिडियाको हेडलाईन बन्ने गर्छ । नायक सैफ अलि खान र करिना कपूरका छोरा तैमुर अलि खान शुक्रबार साँझ निकै शुन्दर ड्रेसमा देखिए। जुन तस्विर सामाजिक सञ्जाल र भारतीय मिडियामा भाईरल नै भएको छ।

उक्त तस्बिरमा तैमुरले प्रिन्टेड सेतो टि सर्ट र पहेँलो जुत्ता लगाएका थिए। जसको मूल्य ३७ डलर अर्थात ४ हजार १ सय ९५ नेपाली रुपैयाँ हो। पाईन्छ। धेरैलाई जानकारी छैन कि २० महिलने तैमूरको सुरक्षाका लागि ५ जना त बडिकार्ग नै छन्। तैमुर उनीहरुसँगै हिँड्छन्।

अहिले सैफ र करिनाका २० हिने छोरा तैमुर स्कुल पनि जान थालेका छन्। जसको स्कुल र जिमको एक महिनाको फि ५ हजार भारु हो ।

बलिउडमा प्रेम अनी बिवाहको लहर लागेको बेला फेरी अर्का अभिनेता सिद्धार्थ मल्होत्रा मोडल नोरा फतेहीको प्रेममा रहेको खुलासा भएको छ । कुनै समय आलियाको प्रेममा चुर्लुम्म डुबेका सिद्धार्थ अहिले भने मोडल नोरा को प्रेममा रहेर उनीसँग डेट गरिरहेको बताइएको छ ।आलियाको प्रेममा रहेका उनलाई आलियाले अर्का अभिनेता रणवीर कपूरलाई पाउनका लागि सिद्धार्थसँगको सम्बन्ध तोडिदिइन् ।

एक वर्षअघि रणवीरका लागि आलियाले बीचैमा छोडेर गएपछि एक्ला भएका सिद्धार्थ मल्होत्राको नाम त्यस यता कहिले अभिनेत्री ज्याकलिन फर्नान्डिजका साथ जोडियो त कहिले कियरा अड्वाणीका साथ जोडियो ।तर खबरहरुका अनुसार सिद्धार्थ यतिबेला डान्सर, मोडल तथा अभिनेत्री नोरा फतेहीका साथ गुपचुप रुपमा समय बिताइरहेका छन् । सिद्धार्थ मल्होत्रा फिल्म ‘जबरिया जोडी’ मा अभिनेत्री परिणीति चोपडाका साथ देखिने छन् । अभिनेत्री नोरा फतेही सलमान खानको फिल्म ‘भारत’ मार्फत दर्शकमाझ आउने तयारीमा छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com