पोखरामा अचम्मको चोरी, स्थानियले समातेको चोर त प्रहरी पो रहेछ हेर्नुहोस (भिडियो सहीत)


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

पोखरामा अनौठो चोरी भएको छ । चोरी भएपछी स्थानियले एक ब्यक्ति लाई घटनास्थलबाट समाते । तर पछि थाहा भयो, चोर भनेर समातिएका ब्यक्ति आफै प्रहरी रहेछन ।

स्थानियको कुरा सुन्ने हो भने चोरी तिनै प्रहरीले गरेका हुन । तर कास्कीका प्रहरी अधिकारी भने ती प्रहरीले नै चोरी गरेको भन्ने कुनै प्रमाण फेला नपरेको बताउछन ।

स्थानियले पक्राउ गरेका उक्त प्रहरी हाल प्रहरीको नियन्त्रणमा छन । घटना पोखरा पृथ्वीचोक नजिकैको शिवालय चोकको हो । स्थानिय र पिडितहरुको भनाई सहीत कास्की प्रहरी प्रबक्ताको जवाफ सहीतको तलको रोचक भिडियो हेर्नुहोस:

https://youtu.be/mxxLncaY7Rw

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com