नेपाल प्रहरीका ४८ एसपी र ९५ डीएसपीको सरुवा


प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार

नेपाल प्रहरीका ४८ एसपी र ९५ जना डिएसपीको एकसाथ सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ सरूवाको सूचना निकालेको हो ।

साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com