मुग्लिन नारायणगढ सडकखण्ड मा अर्को दुखद खबर….. बाटो बनेको केहि समय मै यस्तो


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत इच्छामनकामनामा रहेको १ नम्बर पुल अकस्मात भासिएको छ।

चितवनको इच्छामनकामना गाउँपालिका ५ मा रहेको १ नम्बर पुल भासिदा यातायात प्रभावित बनेका छन्। पुल भासिएपछि अहिले यातायात एकतर्फी रुपमा सञ्जालन गरिएको छ।

हिजो पनि नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक रहेको पुल भासिएपछि सवारी आवागमन प्रभावित बनेको थियो।

नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका दुई पुल दुई दिनभित्र भासिएपछि सवारी आवागमन प्रभावित बनेको हो छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चितवनको इच्छामनकामना गाउँपालिका ५ मा रहेको १ नम्बर पुल भासिदा यातायात प्रभावित बनेका छन्। पुल भासिएपछि अहिले यातायात एकतर्फी रुपमा सञ्जालन गरिएको छ।

हिजो पनि नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक रहेको पुल भासिएपछि सवारी आवागमन प्रभावित बनेको थियो।

नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका दुई पुल दुई दिनभित्र भासिएपछि सवारी आवागमन प्रभावित बनेको हो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com