भद्र र रुपसी चीन जाने साइत जुर्यो


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो ।

नेपाल सरकारले ती केताको नामकरण पनि गरिसकेको छ, चीन पाठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रुपसीको जोडी जाने खबर आजको नागरिक दैनिकले छापेको छ ।

समाचार अनुसार, यस जोडीलाई जुलाई १२ (असार २८) मा चीन पठाइने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com