ट्रम्पले मतदान गरिरहदा अर्धनग्न महिलाको प्रदर्शन


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

 

राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मतदान गरेकै मतदानस्थलमा एक युवती अर्धनग्न प्रदर्शन गरेकी छिन् ।

कम्मर भन्दा माथि कुनै कपडा नलगाएकी युवतीले म्यानहटनमा ट्रम्पबिरुद्ध प्रदर्शन गरेकी हुन् ।

अर्धनग्न अवस्थामा मतदानस्थल पुगेकी अन्दाजी २५ बर्षकी युवती उफ्रदै चिच्याइन् – ‘ट्रम्प तिम्रा अण्डकोषहरु समात ।’

ती युवतीलाई केहीबेरमा नै मतदानस्थलबाट निकालिएको छ ।

screen-shot-2016-11-08-at-10-15-04-pm

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com