स्ववियु निर्वाचनमा पोखरा क्याम्पसमा अनेरास्ववियु विजयी


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

चैत २३, पोखरा । पोखरा पोखरा विश्वविद्यायअन्तर्गतको केन्द्रीय क्याम्पस पोखरामा सम्पन्न भएको स्ववियु निर्बाचनमा अनेरास्ववियु विजयी भएको छ।
अध्यक्षमा सुनिल तिमिल्सिना, सचिव शुरज परियार, कोषाध्यक्षमा प्रकृति दवाडीलगायत उपसभापति, सहसचिवसहित अधिर्कांश पदमा अनेरास्ववियु विजयी भएको छ।

२२८० मतदाता रहेको क्याम्पसमा बिहीबार सम्पन्न भएको निर्वाचनमा १७६९ मत खसेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com