बलात्कार विरुद्ध र्‍याली(फोटो फिचर)


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

महिला खबर

समाजमा बढ्दै गइरहेको बलात्कारका विरुद्ध काठमाडौंमा नागरिक र्‍याली आयोजना गरिएको छ । माइती नेपालको आयोजनामा भएको र्‍याली माइती घर मण्डलबाट शुरु भई बबरमहल हुँदै नयाँ बानेश्वरमा पुगेर टुंगिएको थियो । र्‍यालीमा अधिकारकर्मी, स्कूल तथा क्याम्पसका शिक्षक, विद्यार्थी नागरिक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com