दोधारामा रेशम चौधरी माथी निर्घात खुकुरी प्रहार


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

दोधारामा समुहको खुकुरी प्रहारबाट एक युवक शक्त घाईते भएका छन् । माहाकाली नगरपालिका वडा नं. ६ बस्ने रेशम चौधरी एक समुहको खुकुरी प्रहारबाट शक्त घाईते भएका हुन् । गएराती करिब ११ बजे माहाकाली नगरपालिका वडा नं. १० बस्ने किरन बस्नेत, बिरु बस्नेत लगाएत १५ जनाको समुहले टाउको र शरिरमा खुकुरी प्रहार गरि घाईते भएको रेशम चौधरीको परिवारजनले जनाएका छन् ।

मााहकाली नगरपालिका वडा नं. १० स्थित गुरुङ्ग टोलमा आफन्तको घरमा न्वरान खान गएको बेला घर फर्किर्ने क्रममा किरन बस्नेत र बिरु बस्नेत लगाएत १५ जनाको समुहले चौधरी माथी आक्रमण गरेको बताईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com