रोजिना तामाङको लव पर्छ फयाटकी फ्याट (भिडियो सहित)


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

रोशन पोखरेल

इन्देणी अनलाईन रोधी घरको प्रस्तुतिमा गायक दिनेश श्रेष्ठ , हरि श्रेष्ठ र रोजिना तामाङको लोकदोहोरी एल्बम लव पर्छ फयाटकी फयाट् भखरै बजारमा आएको छ । युवा अवस्थामा पुगेका माया प्रेममा का भावहरु र प्रविधिको प्रयोगबाट मानिसको जिवनमा पर्ने प्रभावलाई गितको भिडियो समेटिएको छ ।

समय र कालखण्ड अनुसार मानिसले त्यसै अनुसारको बातावरण सिर्जना हुने सकारात्मक सन्देश दिने प्रयास गरिएको छ । किशोर अवस्थामा रहेका युवा युवतिमा हुने माया र प्रेमलाई सवैले स्वीकार गर्नै पर्छ र सोही सन्देशलाई उजागर गर्न र समाजका ब्यक्तिहरुलाई सकारात्मक चेतनाको विकाश गर्न गितले सहयोग गर्ने अपेक्षा गायिकाले गरेकी छन ।

दिनेश श्रेष्ठको शब्द तथा संगित, सागर गौत्तमको छायाँकन ले कलात्मक रुपमा भिडियो बनाएका छन । मिलन श्रेष्ठको निर्देशन , रोशन धितालको सम्पादन ,र विनोद लामा मोक्त्तान , रोजिनाl तामागं , रितु रिमालको अभिनय भिडियोमा रहेको छ ।

लब पर्छ फयाट की फ्याटको भिडियो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com