नाजिरले लात हान्दा, केकी किन चुप !


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

बाल बिवाह एवम दाइजो बिरुद्ध देशव्यापी जागरण अभियान एवम नेपालि चलचित्र राज्जा रानी को संयुक्त  पत्रकार सम्मेलन गरिएको छ । पत्रकार समेलनमा कलाकार नाजिर हुसेन, नायिका केकी अधिकारि, गायक नरहरि प्रेमि लगायतको उपस्थिति रहेको थियो । नाजीर हुसैन र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको ‘राज्जारानी’ यहि पुस २१ गतेदेखि देशब्यापी रुपमा रिलिज हुने तयारीमा छ ।हेर्नुस् भिडियो ।

https://youtu.be/GesppRmsGkU

ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय छ ।नेपालमा ‘राज्जारानी’ बाटै पहिलोपटक क्षेत्रीय भाषामा समेत फिल्म प्रदर्शन हुन लागेको हो ।

https://youtu.be/GesppRmsGkU

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com