मंसिर २७, सोलुखुम्बुः सोलुखुम्बुको दुधकौशीका गाउँपालिका( ७ देउसामा एक घर जलेर नष्ट भएको छ। स्थानीय बलराम राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपले जलेर नष्ट भएको वडा सदस्य सरिता राईले जानकारी दिइन्। घर भित्र रहेको सबै सामान, लत्ता कपडा जलेर नष्ट भएको छ। ढुंगामाटोले बनेको घरमा आगलागीको कारण भने खुलेको छैन। घटना स्थलमा नेले प्रहरी चौकीबाट प्रहरी गइसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। क्षतिको विवरण आउन अभै बाँकी छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।