योगेश भट्टराईको ४ हजार मतअन्तरको अग्रता


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

ताप्लेजुङमा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराई करिव ४ हजार मतअन्तरले अगाडि रहेका छन्।

शुक्रवार बिहान ८ बजेसम्म वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार भट्टराईले दश हजार २२ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले ६ हजार ३ सय ८० मत ल्याएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com