बाम गठवन्धनको बहुमत हुंदा प्रचण्ड वा विद्या भण्डारी राष्टपति हुने


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

काठमाडौं २१ मंसिर । एबीसीले गरेको एक्जिट पोल २०७४ का क्रममा गरिएको राजनीतिक सर्वेक्षणले बाम गठवन्धनको बहुमत आउंदा भावी राष्टपति पुष्पकमल दाहाल वा बहालवाला राष्टपति विद्या भण्डारी मध्ये एक राष्टपति बन्ने दाबी गरेको छ ।

बाम गठवन्धनभित्र प्रधानमन्त्री भइसकेका ४ जना नेता छन् भने एक आधा दर्जन भन्दी बढी उपप्रधानमन्त्री बनिसकेका नेता छन्
एबीसी टेलिभिजनले गरेको एक्जीट पोल २०७४ का क्रममा नेकपा एमाले र माओवादी केन्द्रका केन्द्रीय नेतृत्वसग गरेको छलफल र अप्रत्यक्ष सर्वेक्षणका आधारमा प्रचण्ड र भण्डारी मध्ये एकजना राष्टपति हुने दावी गरेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com