राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धलाई मेरिल्याण्डका न्यायाधिसले पुन रोक लगाए


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

८ वटा राष्ट्र माथि लगाएको यात्रा प्रतिबन्धलाई मेरिल्याण्डका न्यायाधिसले पुन रोक लगाई दिएका छन् l मेरिल्याण्डका न्यायाधिस अस्थाई यात्रा प्रतिबन्धलाई रोक लगाउने दोश्रो न्यायाधिस भएका छन् l

राष्ट्रपति ट्रम्प को यात्रा प्रतिबन्ध चाड ,ईरान ,लिबिया ,उत्तर कोरिया ,सोमालिया ,सिरिया ,यमन तथा भेनेजुएला का नागरिकहरुलाई अस्थाई यात्रा प्रतिबन्ध लगाईएको हो l

यसै गरि दोश्रो पटक हवाईका न्यायधिसले पुन दोश्रो पटक यात्रा प्रतिबन्धलाई रोक लगाएका छन् l मेरिल्याण्डका न्यायाधिस थियोडोर चुआङ्ग तथा हवाईका न्यायाधिस डेरीक वाटसन ले संसोधित प्रतिबन्ध माथि रोक लगाएका हुन् l

आज बुधबार अक्टोबर १८ तारिख देखि नै लागु हुने उक्त यात्रा प्रतिबन्ध लाई न्यायाधिसले रोक लगाएका छन् l

Enepalese

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com