Follow @khasokhasmag

राष्ट्रपति विद्यादेवी भण्डारी हस्तकला प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै [ फोटो सहित ]


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल हस्तकला महासंघद्वारा भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको १५ औँ सस्करणको हस्तकला मेला तथा १३ आँै प्रतियोगितात्मक हस्तकला प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै ।

नेपाल हस्तकला महासंघद्वारा भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको १५ औँ सस्करणको हस्तकला मेलाको अवलोकन गर्दै सर्वसाधारण ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com