राष्ट्रपति विद्यादेवी भण्डारी हस्तकला प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै [ फोटो सहित ]
प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार
e[s’6Ld08kdf x:tsnf d]nf /fi6«klt ljBfb]jL e08f/L g]kfn x:tsnf dxf;+3åf/f e[s’6Ld08kdf z’qmaf/b]lv ;’? ePsf] !% cf}F ;:s/0fsf] x:tsnf d]nfsf] cjnf]sg ug'{x’Fb} . tl:a/ M gjLg kf}8]n, /f;;
राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल हस्तकला महासंघद्वारा भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको १५ औँ सस्करणको हस्तकला मेला तथा १३ आँै प्रतियोगितात्मक हस्तकला प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै ।
नेपाल हस्तकला महासंघद्वारा भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको १५ औँ सस्करणको हस्तकला मेलाको अवलोकन गर्दै सर्वसाधारण ।








