पोर्चुगललाई हराउदै फ्रान्स युरो कप को सेमिफाइनलमा पुग्यो


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

पेनाल्टी सुट आउटमा पोर्चुगललाई हराउदै फ्रान्स युरो कप फुटवल २०२४ को सेमिफाइनलमा पुगेको छ ।

जर्मनीमा सम्पन्न भएको दोश्रो क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगललाई ५-३ को गोलअन्तरले हराएको हो ।

निर्धारित समय र अतिरिक्त समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो ।

पोर्चुगलका हेर्नाण्डेजले प्रहार गरेको बल वारमा लागेर गोल हुन नसकेपछि पोर्चुगलको यात्रा रोकिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अव फ्रान्सले फाइलनमा पुग्नका लागि आयोजक जर्मनीलाई स्तव्ध बनाउदै सेमिफाइनलमा पुगेको स्पेनको मंगलबार सामना गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com