नेवार समाज हङकङको पहलमा आफ्नो कलेजो दिएर बुबाको ज्यान बचाउने छोरीको स्वास्थ्य उपचारको लागीआर्थिक सहयोग संकलन अभियानलाई साथ दिनुहुने सहयोगी मनका धनि, युवा जोश र जाँगरले भरीपूर्ण, मिलनसार श्री शुष्मिता गुरुङज्युले सहयोग स्वरुप हङकङ डलर २२० सहयोग गर्नु भएको छ ।
यस सत्कर्मको लागि वहाँलाई धेरै धेर धन्यवाद् ब्यक्त गर्दै सदा सर्वदा ईश्वर भगवानले कल्याण गरुन् भन्ने कामना गर्दछौं।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।