Follow @khasokhasmag

आफ्नो कलेजो दिएर बुबाको ज्यान बचाउने छोरी


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

नेवार समाज हङकङको पहलमा आफ्नो कलेजो दिएर बुबाको ज्यान बचाउने छोरीको स्वास्थ्य उपचारको लागीआर्थिक सहयोग संकलन अभियानलाई साथ दिनुहुने सहयोगी मनका धनि, युवा जोश र जाँगरले भरीपूर्ण, मिलनसार श्री शुष्मिता गुरुङज्युले सहयोग स्वरुप हङकङ डलर २२० सहयोग गर्नु भएको छ ।

यस सत्कर्मको लागि वहाँलाई धेरै धेर धन्यवाद् ब्यक्त गर्दै सदा सर्वदा ईश्वर भगवानले कल्याण गरुन् भन्ने कामना गर्दछौं।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com