नेकपा एमालेले गर्यो सचिव टोपबहादुर रायमाझीलाई निलम्बन


प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार

नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले सचिव रायमाझीलाई निलम्बन गरेको हो ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com